प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मैले साउललाई अटल प्रेम देखाउन छोडेँ र उसलाई तिम्रो सामनेबाट हटाएँ। तर म तिम्रो छोरालाई अटल प्रेम देखाउन कहिल्यै छोड्‌नेछैनँ।+

  • १ इतिहास १७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिमीभन्दा अघिको मानिसलाई मैले अटल प्रेम देखाउन छोडेको थिएँ+ तर म तिनलाई भने अटल प्रेम देखाउन छोड्‌नेछैनँ।+

  • प्रेषित १३:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ परमेश्‍वरले उहाँलाई मृत्युबाट फेरि जीवित पार्नुभयो र उहाँलाई कहिल्यै कुहिन नदिने निश्‍चय गर्नुभयो, जुन उहाँले भन्‍नुभएको यो वचनबाट पनि प्रस्ट हुन्छ: ‘म तिमीहरूलाई मैले दाउदलाई प्रतिज्ञा गरेको अटल प्रेम* देखाउनेछु। यो प्रतिज्ञा भरोसायोग्य छ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने