प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+

  • १ राजा ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि यहोवा परमेश्‍वरले एदोमी हाददलाई सुलेमानविरुद्ध खडा गराउनुभयो।+ उनी एदोमको राजघरानाका सदस्य थिए।+

  • १ राजा ११:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिनले यरोबामलाई यसो भने:

      “यो १० टुक्रा तिमी लेऊ किनकि इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: ‘म सुलेमानको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने