-
अय्युब ३०:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ किनकि मलाई थाह छ, तपाईँले मलाई मृत्युमा पुऱ्याएरै छोड्नुहुन्छ;
त्यस घरमा, जहाँ सबै जना एक दिन जानै पर्छ।
-
-
भजन ४९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूमध्ये कसैले पनि मोल तिरेर आफ्नो भाइलाई छुटाउन सक्दैन;
परमेश्वरलाई उसको फिरौतीको मोल तिनीहरूले तिर्न सक्दैनन्।+
-
-
भजन ४९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यस्तो कोही मानिस छैन, जो सधैँ बाँचिरहन्छ र जसले चिहान देख्नु पर्दैन।+
-