गन्ती १७:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तब इस्राएलीहरूले मोसालाई भने: “अब हामी पक्कै मर्नेछौँ, हामी कुनै हालतमा बच्नेछैनौँ, हाम्रो नामोनिसान मेटिनेछ! १३ यहोवा परमेश्वरको वासस्थानको* नजिक आउने जोसुकै पनि मारिनेछ!+ के अब हामी सबै मर्ने नै भयौँ त?”+ व्यवस्था ३२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।
१२ तब इस्राएलीहरूले मोसालाई भने: “अब हामी पक्कै मर्नेछौँ, हामी कुनै हालतमा बच्नेछैनौँ, हाम्रो नामोनिसान मेटिनेछ! १३ यहोवा परमेश्वरको वासस्थानको* नजिक आउने जोसुकै पनि मारिनेछ!+ के अब हामी सबै मर्ने नै भयौँ त?”+
२२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।