हितोपदेश २४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तर हामीले थाहै पाएनौँ” भन्छौ भने मानिसको हृदय* जाँच्नुहुनेले चाल पाउनुहुन्न र?+ जसले तिमीमाथि नजर राख्नुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ अनि हरेक मानिसलाई उसको कामअनुसारको प्रतिफल दिनुहुन्छ।+ हिब्रू ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+
१२ “तर हामीले थाहै पाएनौँ” भन्छौ भने मानिसको हृदय* जाँच्नुहुनेले चाल पाउनुहुन्न र?+ जसले तिमीमाथि नजर राख्नुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ अनि हरेक मानिसलाई उसको कामअनुसारको प्रतिफल दिनुहुन्छ।+
१३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+