प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर मानिस मरेपछि उसमा केही शक्‍ति रहँदैन।

      सास निस्केपछि उसको कुनै अस्तित्व रहँदैन।+

  • भजन ७८:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ किनकि तिनीहरू मानिस मात्र हुन्‌ भनी उहाँले सम्झनुभयो,+

      जो बतासजस्तै बहेर जान्छ र फर्केर आउँदैन।*

  • लुका १२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर परमेश्‍वरले उसलाई भन्‍नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+

  • याकुब ४:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+ १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने