प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सियोनका पापी मानिसहरू त्रसित भएका छन्‌;+

      धर्मत्यागीहरू थरथर काँपेका छन्‌।

      तिनीहरू एकअर्कालाई यसो भन्छन्‌: ‘भस्म गर्ने आगोसामु को टिक्न सक्छ र?+

      निभाउनै नसकिने आगोसामु को खडा हुन सक्छ र?’

  • लुका १२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर कोसित डराउनुपर्छ, म तिमीहरूलाई बताउँछु: उहाँसित डराओ, जोसँग ज्यान लिएपछि गेहेन्‍नामा* फ्याँक्ने अख्तियार छ।+ हो, म तिमीहरूलाई भन्छु, उहाँसितै डराओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने