-
भजन ३९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “हे यहोवा, मेरो जीवन कहिले अन्त हुन्छ, मलाई बताइदिनुहोस्।
मेरो आयु कति छ, मलाई भन्नुहोस्+
ताकि म जान्न सकूँ, मेरो जीवन कति छोटो छ।
-