भजन २७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि उहाँले मलाई विपद्को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+ भजन ३१:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तिनीहरूलाई मानिसहरूका षड्यन्त्रबाट बचाउनतपाईँले तिनीहरूलाई आफू उपस्थित हुने गोप्य ठाउँमा लुकाउनुहुनेछ।+घोच्ने बोलीको आक्रमणबाट बचाउन+तपाईँले तिनीहरूलाई आफ्नो निवासस्थानमा लुकाउनुहुनेछ। भजन ३२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)
५ किनकि उहाँले मलाई विपद्को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+
२० तिनीहरूलाई मानिसहरूका षड्यन्त्रबाट बचाउनतपाईँले तिनीहरूलाई आफू उपस्थित हुने गोप्य ठाउँमा लुकाउनुहुनेछ।+घोच्ने बोलीको आक्रमणबाट बचाउन+तपाईँले तिनीहरूलाई आफ्नो निवासस्थानमा लुकाउनुहुनेछ।
७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)