हितोपदेश ३:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।+ एफिसी ४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्न अङ्ग हौँ।+
२५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्न अङ्ग हौँ।+