भजन ५७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले स्वर्गबाट मदत गर्नुहुनेछ र मलाई बचाउनुहुनेछ।+मलाई आक्रमण गर्नेलाई उहाँले विफल तुल्याइदिनुहुनेछ। (सेला)परमेश्वरले आफ्नो अटल प्रेम र वफादारी देखाउनुहुनेछ।+ भजन ८६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर हे यहोवा, तपाईँ कृपालु र दयालु परमेश्वर हुनुहुन्छ,तपाईँ हतपती रिसाउनुहुन्न अनि अटल प्रेम र वफादारीले* भरिपूर्ण हुनुहुन्छ।+
३ उहाँले स्वर्गबाट मदत गर्नुहुनेछ र मलाई बचाउनुहुनेछ।+मलाई आक्रमण गर्नेलाई उहाँले विफल तुल्याइदिनुहुनेछ। (सेला)परमेश्वरले आफ्नो अटल प्रेम र वफादारी देखाउनुहुनेछ।+
१५ तर हे यहोवा, तपाईँ कृपालु र दयालु परमेश्वर हुनुहुन्छ,तपाईँ हतपती रिसाउनुहुन्न अनि अटल प्रेम र वफादारीले* भरिपूर्ण हुनुहुन्छ।+