-
भजन ७१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ मेरो निम्ति चट्टानको गढ बन्नुहोस्,
जहाँ म सधैँ शरण लिन सक्छु।
मलाई बचाइयोस् भन्ने आज्ञा दिनुहोस्
किनकि तपाईँ मेरो चट्टान र किल्ला हुनुहुन्छ।+
-