-
लुका ४:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० किनभने यस्तो लेखिएको छ, ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ ११ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन् ताकि तिम्रो खुट्टा ढुङ्गामा नबजारियोस्।’”+
-