लुका १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हेर! मैले तिमीहरूलाई सर्प अनि बिच्छीहरूलाई आफ्नो पैतालामुनि कुल्चने र शत्रुको सबै शक्तिमाथि विजयी हुने अख्तियार दिएको छु।+ कुनै पनि कुराले तिमीहरूलाई चोट पुऱ्याउनेछैन।
१९ हेर! मैले तिमीहरूलाई सर्प अनि बिच्छीहरूलाई आफ्नो पैतालामुनि कुल्चने र शत्रुको सबै शक्तिमाथि विजयी हुने अख्तियार दिएको छु।+ कुनै पनि कुराले तिमीहरूलाई चोट पुऱ्याउनेछैन।