-
१ इतिहास २५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उनीहरू सबै आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। उनीहरू यहोवा परमेश्वरको भवनमा झ्याली, तारे बाजा र वीणा बजाउँदै गीत गाउँथे।+ साँचो परमेश्वरको भवनमा उनीहरूले गर्नुपर्ने सेवा यही नै थियो।
आसाप, यदुथुन र हेमानचाहिँ राजाको निर्देशनमा सेवा गर्थे।
-