भजन १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+ १ कोरिन्थी २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर शारीरिक सोचाइ राख्ने मानिसले परमेश्वरको पवित्र शक्तिबाट आउने कुराहरू स्विकार्दैन किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती बुझ्न सक्दैन किनभने ती कुराहरू आध्यात्मिक तरिकामा* जाँच्नु आवश्यक हुन्छ।
१४ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+
१४ तर शारीरिक सोचाइ राख्ने मानिसले परमेश्वरको पवित्र शक्तिबाट आउने कुराहरू स्विकार्दैन किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती बुझ्न सक्दैन किनभने ती कुराहरू आध्यात्मिक तरिकामा* जाँच्नु आवश्यक हुन्छ।