भजन १००:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+
४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+