भजन ६५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ समुद्रको गर्जनलाई तपाईँ* शान्त पार्नुहुन्छ,+त्यसको छाललाई तपाईँ मत्थर गर्नुहुन्छअनि जातिजातिको खैलाबैलालाई शान्त गरिदिनुहुन्छ।+
७ समुद्रको गर्जनलाई तपाईँ* शान्त पार्नुहुन्छ,+त्यसको छाललाई तपाईँ मत्थर गर्नुहुन्छअनि जातिजातिको खैलाबैलालाई शान्त गरिदिनुहुन्छ।+