भजन १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+ भजन ११९:१११ पवित्र बाइबल नयाँ संसार अनुवाद १११ तपाईँका सम्झौटाहरूलाई म आफ्नो स्थायी सम्पत्ति* ठान्छुकिनकि तीदेखि मेरो हृदय खुसी हुन्छ।+
७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+