१ कोरिन्थी ३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अनि फेरि: “बुद्धिमान् मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा* परमेश्वरलाई थाह छ।”+