-
प्रस्थान १८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अब मैले बुझेँ, यहोवा परमेश्वर अरू सबै देवीदेवताभन्दा महान् हुनुहुन्छ+ किनभने आफ्ना जनहरूमाथि घोर अत्याचार गर्नेहरूलाई उहाँले बाँकी राख्नुभएन।”
-
-
१ कोरिन्थी ८:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ थुप्रै “ईश्वर” र थुप्रै “प्रभु” भएझैँ चाहे स्वर्गमा होस् वा पृथ्वीमा, ईश्वर कहलिएकाहरू त छन्+ ६ तर वास्तवमा हाम्रो लागि परमेश्वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।
-