प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आमोस ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि हेर! पहाडहरू बनाउनुहुने उहाँ नै हुनुहुन्छ+ र बतास सृजनुहुने पनि उहाँ नै हुनुहुन्छ;+

      उहाँ मानिसहरूलाई आफ्ना विचारहरू बताउनुहुन्छ

      उहाँ बिहानीको उज्यालोलाई अन्धकारमा परिणत गर्नुहुन्छ+

      उहाँ पृथ्वीका अग्ला ठाउँहरूलाई कुल्चनुहुन्छ;+

      उहाँको नाम सेनाहरूका परमेश्‍वर यहोवा हो।”

  • आमोस ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ कर्मेल डाँडाको टुप्पोमा तिनीहरू लुके तापनि

      म तिनीहरूलाई त्यहाँ खोज्नेछु र पक्रनेछु।+

      मेरो दृष्टिबाट लुक्न समुद्रको पिँधमा गए तापनि

      त्यहाँ तिनीहरूलाई डस्न सर्पलाई हुकुम गर्नेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने