२५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+
३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+
७ त्यही वचनद्वारा अहिले अस्तित्वमा रहेका आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।+