-
विलाप १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ उहाँले माथिबाट मेरो हड्डीमा आगो बर्साउनुभएको छ+ र प्रत्येक हड्डीलाई जलाउनुभएको छ।
उहाँले मेरो खुट्टामा जाल फिँजाउनुभएको छ; उहाँले मलाई फर्कन बाध्य पार्नुभएको छ।
उहाँले मलाई उदास र त्यागिएकी आइमाई बनाउनुभएको छ।
दिनभरि म बिरामी परेकी छु।
-