भजन १४७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाले यरुसलेम बनाउनुहुन्छ;+उहाँ तितरबितर भएका इस्राएलका मानिसहरूलाई भेला गर्नुहुन्छ।+ यर्मिया ३३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+
७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+