भजन ७८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्तिबारे,+उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+ रोमी १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+
४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्तिबारे,+उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+
४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+