प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ पहाडहरूको जन्म हुनुअघि नै,

      तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+

      अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।+

  • हबकुक १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे यहोवा, के तपाईँ अनन्त कालदेखि हुनुहुन्‍न र?+

      हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन।*+

      हे यहोवा, इन्साफ गर्न तपाईँले तिनीहरूलाई नियुक्‍त गर्नुभयो।

      हे मेरा चट्टान,+ हामीलाई सजाय दिन* तपाईँले तिनीहरूलाई खडा गर्नुभयो।+

  • प्रकाश १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा* परमेश्‍वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्‍तिमान्‌ हुनुहुन्छ,”+ उहाँ भन्‍नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने