अय्युब ३६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ परमेश्वर मानिसले सोचेभन्दा कता हो कता महान् हुनुहुन्छ।+मानिसले उहाँको उमेर गन्ती गर्न सक्दैन।*+ मलाकि ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “किनकि म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्नँ।+ अनि तिमीहरू याकुबका सन्तान हौ, त्यसैले तिमीहरूको अस्तित्व अहिलेसम्म मेटिएको छैन। याकुब १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+
६ “किनकि म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्नँ।+ अनि तिमीहरू याकुबका सन्तान हौ, त्यसैले तिमीहरूको अस्तित्व अहिलेसम्म मेटिएको छैन।
१७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+