-
इजकिएल १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ ती जीवहरू बलिरहेको आगोको भुङ्ग्रोजस्तै देखिन्थे। तिनीहरूको बीचमा दन्किरहेका राँकोहरूजस्तै केही अगाडि-पछाडि गरिरहेको देखिन्थ्यो र ती राँकोहरूको आगोबाट बिजुली चम्किन्थ्यो।+
-