१९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। २० तिनीहरू सबै एउटै ठाउँमा जान्छन्।+ तिनीहरू माटैबाट आएका हुन्+ र माटैमा फिर्ता जानेछन्।+