प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हे यहोवा, मलाई जाँच्नुहोस्‌, मलाई पारख गरेर हेर्नुहोस्‌;

      मेरा भित्री विचारहरू* र मेरो हृदयलाई खार्नुहोस्‌।+

  • मलाकि ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्‌;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन्‌ र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्‍नेछन्‌, जसले साँचो मनले भेटी चढाउँछन्‌।

  • १ पत्रुस १:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यसले गर्दा तिमीहरू ठूलो रमाहट गर्छौ। तर केही समयका लागि भने विभिन्‍न परीक्षाले गर्दा तिमीहरूले दुःख भोग्नुपर्छ+ ७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्‍वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्‍न सकोस्‌। तिमीहरूको जाँचिएको विश्‍वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने