भजन ७७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तपाईँका सबै काममा म मनन गर्नेछु,त्यसलाई गहिरिएर विचार गरिरहनेछु।+ भजन ११९:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ मलाई तपाईँका आदेशहरूको अर्थ* बुझाइदिनुहोस्ताकि तपाईँका आश्चर्यलाग्दा कामहरूमा म डुबिरहन* सकूँ।+