प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ;

      मेरा खुट्टा चिप्लँदैनन्‌।+

  • भजन ९४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ जब मैले भनेँ: “मेरो खुट्टा चिप्लन थाल्यो,”

      तब हे यहोवा, तपाईँको अटल प्रेमले मलाई थामिरह्‍यो।+

  • भजन ११९:१३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३३ आफ्नो वाणीले मेरो पाइला डोऱ्‍याउनुहोस्‌;*

      कुनै पनि दुष्ट थोक ममाथि हाबी हुन नपाओस्‌।+

  • भजन १२१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+

      तिम्रो रक्षा गर्नुहुने परमेश्‍वर कहिल्यै झुल्नुहुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने