प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ फारोले अब्रामकी पत्नी साराईलाई+ आफ्नो महलमा ल्याएको हुनाले यहोवा परमेश्‍वरले फारो र तिनको घरानामाथि भयानक महामारीहरू ल्याउनुभयो।

  • उत्पत्ति २०:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अब्राहामले आफ्नी पत्नी साराबारे फेरि पनि यसो भने: “तिनी मेरी बहिनी हुन्‌।”+ त्यसैले गेरारका राजा अबिमेलेकले* सारालाई लिन पठाए।+ ३ परमेश्‍वरले अबिमेलेकलाई राती सपनामा भन्‍नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने