प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे।

  • उत्पत्ति ३७:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ उतातिर मिद्यानीहरू युसुफलाई लिएर मिश्र पुगे र तिनलाई पोतिफरकहाँ बेचिदिए। पोतिफर फारोको दरबारका अफिसर+ र पहरेदारहरूका कप्तान थिए।+

  • उत्पत्ति ४५:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “कृपया मेरो नजिकै आउनुहोस्‌।” तब उनीहरू सबै नजिक गए।

      अनि तिनले भने: “म युसुफ हुँ, तपाईँहरूले मिश्रमा बेच्नुभएको तपाईँहरूको भाइ।+ ५ तर तपाईँहरू त्यो कुरा सम्झेर दुःख नमान्‍नुहोस्‌ अनि एकअर्कालाई दोष पनि नलगाउनुहोस्‌। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्‍वरले मलाई तपाईँहरूभन्दा अघि यहाँ पठाउनुभएको हो।+

  • उत्पत्ति ५०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्‍वरले धेरै मानिसको ज्यान जोगियोस्‌ भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने