६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे।
४ र सबैले परमेश्वरले दिनुभएको एउटै पानी पिए।+ तिनीहरू परमेश्वरको त्यस चट्टानबाट पानी पिउँथे, जुन तिनीहरूको पछिपछि लाग्थ्यो। त्यस चट्टानले ख्रिष्टलाई सङ्केत गर्थ्यो।*+