प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसपछि यहोवा परमेश्‍वरले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू उडाएर ल्यायो र तिनीहरू छाउनीको वरिपरि खस्न थाले।+ छाउनीको दुवैतर्फ एक दिनको बाटोसम्म भुईँभरि बट्टाई चराहरू थिए र त्यो दुई हात* बाक्लो थियो।

  • गन्ती ११:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर मासु मानिसहरूको मुखैमा छँदा, तिनीहरूले चपाउन नपाउँदै यहोवा परमेश्‍वरको क्रोध तिनीहरूमाथि दन्क्यो अनि यहोवा परमेश्‍वरले थुप्रै मानिसलाई मार्नुभयो।+

  • भजन ७८:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अनि तिनीहरूले कोचीकोचीकन खाए;

      तिनीहरूले चाहेको कुरा उहाँले दिनुभयो।+

      ३० तर तिनीहरूको तिर्सना पूरै मेटिनुअघि,

      तिनीहरूको मुखमा खानेकुरा बाँकी हुँदा नै

      ३१ तिनीहरूमाथि परमेश्‍वरको क्रोधको आगो दन्कियो।+

      उहाँले तिनीहरूका बलिया-बलिया मानिसहरूको ज्यान लिनुभयो;+

      उहाँले इस्राएलका जवानहरूलाई ढाल्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने