भजन ७३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हो, ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्।+तिनीहरू आफ्नो धनसम्पत्ति बढाउँदै लैजान्छन्।+