१ इतिहास १६:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।+ भजन १०३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर ज-जसले यहोवाको भय मान्छन्,तिनीहरूप्रति उहाँको अटल प्रेम सदा* रहिरहन्छ,+उहाँले तिनीहरूका सन्तान दरसन्तानसम्मलाई भलाइ देखाइरहनुहुन्छ।+
१७ तर ज-जसले यहोवाको भय मान्छन्,तिनीहरूप्रति उहाँको अटल प्रेम सदा* रहिरहन्छ,+उहाँले तिनीहरूका सन्तान दरसन्तानसम्मलाई भलाइ देखाइरहनुहुन्छ।+