प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्‌+ र खुसीले कराउँदै सियोनमा आउनेछन्‌।+

      कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+

      तिनीहरूले रमाहट गर्नेछन्‌ र हर्ष मनाउनेछन्‌।

      अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+

  • यर्मिया १५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ म तिमीलाई दुष्टहरूको हातबाट जोगाउनेछु

      र निष्ठुरहरूको पन्जाबाट छुटाउनेछु।”

  • मिका ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे सियोनकी छोरी,

      बेथा लागेकी स्त्रीजस्तै छटपटाऊ र सुस्केरा हाल

      किनकि तिमी सहरबाट निस्केर मैदानमा बस्नेछ्यौ।

      तिमी टाढा बेबिलोनसम्म जानेछ्यौ+

      र त्यहाँ तिम्रो उद्धार गरिनेछ;+

      त्यहाँ यहोवाले मोल तिरेर तिमीलाई शत्रुहरूको हातबाट फिर्ता ल्याउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने