-
होसे ५:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ एप्रैमको लागि म जवान सिंहजस्तै हुनेछु
अनि यहुदाको घरानाको लागि म बलियो सिंहजस्तै हुनेछु।
म आफैले तिनीहरूलाई टुक्राटुक्रा पार्नेछु र जानेछु;+
म तिनीहरूलाई उठाएर लैजानेछु र कसैले तिनीहरूलाई छुटाउन सक्नेछैन।+
१५ म आफ्नो ठाउँमा फर्केर जानेछु र तिनीहरूले आफ्नो गल्तीको नतिजा नभोगुन्जेल त्यहीँ रहनेछु।
अनि तिनीहरूले मेरो निगाह खोज्नेछन्।+
दुःख आइपर्दा तिनीहरूले मेरो खोजी गर्नेछन्।”+
-