भजन ३४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+ यसैया ५५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ जुन कुराले पेट भरिँदैन, त्यसको लागि किन पैसा खर्च गर्छौ?जुन कुराले सन्तुष्टि दिँदैन, त्यसको लागि किन आफ्नो कमाइ* खेर फाल्छौ?मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ।+अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।+ लुका १:५३ पवित्र बाइबल नयाँ संसार अनुवाद ५३ उहाँले भोकाहरूलाई असल-असल थोकले तृप्त पार्नुभएको छ+ र धनसम्पत्ति भएकाहरूलाई रित्तो हात फर्काउनुभएको छ।
१० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+
२ जुन कुराले पेट भरिँदैन, त्यसको लागि किन पैसा खर्च गर्छौ?जुन कुराले सन्तुष्टि दिँदैन, त्यसको लागि किन आफ्नो कमाइ* खेर फाल्छौ?मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ।+अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।+
५३ उहाँले भोकाहरूलाई असल-असल थोकले तृप्त पार्नुभएको छ+ र धनसम्पत्ति भएकाहरूलाई रित्तो हात फर्काउनुभएको छ।