२ इतिहास ९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ राजा सुलेमानसित तर्सिस+ जाने जहाजहरू पनि थिए र ती जहाजहरू हिरामका+ सेवकहरूले चलाउँथे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे। इजकिएल २७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तेरो जहाज मर्मत गर्नेहरू+ गेबालका+ अनुभवी* र सिपालु मानिसहरू थिए; समुद्रका सबै जहाज र तिनीहरूका नाविकहरू तँसित व्यापार गर्न आउँथे।
२१ राजा सुलेमानसित तर्सिस+ जाने जहाजहरू पनि थिए र ती जहाजहरू हिरामका+ सेवकहरूले चलाउँथे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।
९ तेरो जहाज मर्मत गर्नेहरू+ गेबालका+ अनुभवी* र सिपालु मानिसहरू थिए; समुद्रका सबै जहाज र तिनीहरूका नाविकहरू तँसित व्यापार गर्न आउँथे।