प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ समुद्रको गर्जनलाई तपाईँ* शान्त पार्नुहुन्छ,+

      त्यसको छाललाई तपाईँ मत्थर गर्नुहुन्छ

      अनि जातिजातिको खैलाबैलालाई शान्त गरिदिनुहुन्छ।+

  • भजन ८९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ समुद्रको हलचललाई तपाईँ काबूमा राख्नुहुन्छ;+

      त्यसका छालहरू उर्लेर आउँदा तपाईँ त्यसलाई शान्त पार्नुहुन्छ।+

  • योना १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि तिनीहरूले योनालाई उठाए अनि समुद्रमा फालिदिए। तब समुद्र शान्त भयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने