-
१ राजा १७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर केही दिनपछि त्यो खोला सुक्यो+ किनकि देशमा पानी पर्न बन्द भइसकेको थियो।
-
-
आमोस ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ‘मैले कटनीको समयभन्दा तीन महिनाअघि वर्षा रोकिदिएँ;+
एउटा सहरमा पानी बर्साएँ, अर्को सहरमा रोकिदिएँ।
जमिनको एउटा भागमा पानी पर्दा
अर्को भागमा पानी नपरेर जमिन चिराचिरा पर्थ्यो।
-