२ राजा ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि यहोवा भन्नुहुन्छ: “तिमीहरूले न बतास चलेको न त पानी परेको नै देख्नेछौ। तैपनि यो बेँसी* पानीले भरिनेछ+ र तिमीहरू, तिमीहरूका वस्तुभाउ अनि तिमीहरूका अरू पाल्तु पशुले त्यो पानी पिउनेछन्।”’ यसैया ३५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्नेछ।ओबानो भूमिमा पानीको मूल फुट्नेछ।+स्यालहरूको ओडारमा+हरिया-हरिया घाँस, नर्कट र मालिङ्गो* उम्रिनेछ। यसैया ४१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+
१७ किनकि यहोवा भन्नुहुन्छ: “तिमीहरूले न बतास चलेको न त पानी परेको नै देख्नेछौ। तैपनि यो बेँसी* पानीले भरिनेछ+ र तिमीहरू, तिमीहरूका वस्तुभाउ अनि तिमीहरूका अरू पाल्तु पशुले त्यो पानी पिउनेछन्।”’
७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्नेछ।ओबानो भूमिमा पानीको मूल फुट्नेछ।+स्यालहरूको ओडारमा+हरिया-हरिया घाँस, नर्कट र मालिङ्गो* उम्रिनेछ।
१८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+