-
अय्युब १२:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छ+
अनि बलियाहरूलाई निर्बल बनाइदिनुहुन्छ।
-
अय्युब १२:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ उहाँ अगुवाहरूको समझलाई बोधो बनाउनुहुन्छ
अनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्नुहुन्छ।+
-
-
-