१ समुएल २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ। पृथ्वीको जग यहोवाकै हो+अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।
८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ। पृथ्वीको जग यहोवाकै हो+अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।