-
२ समुएल २२:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ उनले यसरी गाए:
“यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+
३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;
मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+
मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
४ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,
उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।
-