प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ३:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ केही समयपछि जब दाउदले यसबारे सुने, तब तिनले भने: “नेरका छोरा अब्नेरको हत्याको लागि यहोवा परमेश्‍वरसामु म र मेरो राज्य कुनै हालतमा दोषी ठहरिनेछैनौँ।+ २९ अब्नेरको हत्याको दोष योआब र उसको बुबाको सम्पूर्ण घरानामाथि परोस्‌।+ योआबको घरानामा धातु बग्ने रोग लागेको,+ कुष्ठरोग लागेको,+ कतुवा* चलाउने,* तरबारले मारिने वा खान नपाएर भोकभोकै बस्नुपर्ने मान्छेको कहिल्यै कमी नहोस्‌!”+

  • २ समुएल २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ दाउदको शासनकालमा तीन वर्षसम्म अनिकाल पऱ्‍यो।+ त्यसैले उनले यहोवा परमेश्‍वरसित सल्लाह मागे। यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “साउल र तिनको घराना हत्याको दोषी छ किनकि तिनले गिबोनीहरूलाई मारेका थिए।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने